सञ्चारमाध्यम प्रविधिमैत्री र जनअपेक्षाअनुसार सञ्चालन हुनुपर्ने : सञ्चारमन्त्री तिमल्सिना
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले आधुनिक प्रविधिको युगमा पनि सामुदायिक रेडियोको महत्त्व कायम रहेकाले यस्ता सञ्चारमाध्यम प्रविधिमैत्री र जनअपेक्षाअनुसार सञ्च...