ज्येष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिनुपर्छ : राष्ट्रपति
२६ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताएका छन् । मनमोहन स्मृति प्रतिष्ठानले शनिबार आयोजना गरेको...