अमेरिकी प्रयोगकर्ताका लागि युट्युब प्रिमियम महँगियो, सबै प्लानमा शुल्क वृद्धि
काठमाडौं । गुगलको स्वामित्वमा रहेको भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले अमेरिकामा आफ्ना सबै ‘प्रिमियम’ प्लानहरूको शुल्क बढाएको छ। झन्डै तीन वर्षपछि युट्युबले फेरि मूल्य वृद्धि गर्...