पर्यटन प्रवर्द्धन गर्न नेपाल भारतका सरोकारवालाको एकैमत
वीरगन्ज । पर्यटन प्रवर्द्धन गरी मुलुकको समृद्धिमा टेवा पु¥याउने ध्येयमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) मधेश प्रदेशले अझ सकृयता बढाएको छ । छिमेकी प्रदेश र भारतको...
वीरगन्ज । पर्यटन प्रवर्द्धन गरी मुलुकको समृद्धिमा टेवा पु¥याउने ध्येयमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) मधेश प्रदेशले अझ सकृयता बढाएको छ । छिमेकी प्रदेश र भारतको...
बदलिँदो पर्यटन परिवेश अनुसार संस्थागत क्षमता र सेवा प्रवाह सुदृढ बनाउनुपर्नेमा सहभागीले जोड दिए ।
२७ असोज, गण्डकी । देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर ‘सिल्भर ट्रयांगल’ अवधारणामा पर्यटन प्रवर्द्धनको साझा पहल अगाडि बढाइएको छ । पर्यटन प्रवर्द्धन, पर्य...
४७औं विश्व पर्यटन दिवसमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले कार्यक्रम आयोजना गरेको हो ।
वर्षाका कारण बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नुका साथै हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरो जान सक्ने पूर्वानुमान गरिएको छ ।
वीरगन्ज । स्थलमार्ग भई नेपाल प्रवेश गर्ने पर्यटकलाई सीमामा स्वागत गरिएको छ । सेप्टेम्बर २७ मा मनाइने विश्व पर्यटन दिवसको अवसर पारेर आईतबार मुलुकको प्रमुख भन्सार नाका वीरगन्जस्थित श...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न विश्व क्रिकेटका चर्चित खेलाडीहरू यतिबेला नेपालमा छन् । अष्ट्रेलियाका डेविड वार्नरदेखि दक्षिण अफ्रिकाका डेविड मिलरसम्मका अन्तरराष्ट्रिय...
कर्णालीमा पर्यटकीय गन्तव्यको विविधता र सम्भावना भए पनि पर्यटनलाई प्रदेशको अर्थतन्त्रसँग जोड्न पूर्वाधार विकास, सम्पदा संरक्षण र व्यावसायिक व्यवस्थापनमा जोड दिनुपर्ने देखिन्छ ।
काठमाडौं। नेपालको पर्यटन क्षेत्रका प्रमुख संघ–संस्थाहरूलाई समेटेर साझा छाता संस्थाका रूपमा ‘नेपाल पर्यटन महासंघ’ गठन गर्ने प्रस्ताव अघि बढाइएको छ। नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन (...
७ कात्तिक, चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (...
१४ कात्तिक, गण्डकी । प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको छ । दसैँलगत्तै यहाँका विभिन्न गन्तव्यमा पर्यटक बढेकामा शुक्रबारदेखि भएको वर्षा र हिम...
सौराहा, पटिहानी, मेघौली लगायतका क्षेत्रका ठूला होटल, रेष्टुरेन्टहरूमा पर्यटकहरुको संख्या पछिल्लो दुई दिन यता निकै बढेको व्यवसायीहरुले जनाएका छन् ।
नेपालबाट स्वास्थ्योपचार, धर्मकर्म र घुमफिरमा बढी नेपाली पर्यटक भारत जाने गर्छन् । गत वर्ष २ लाख १८ हजार ६ सय ४१ नेपालीले भारत भ्रमण गरे ।
इटहरी । रामाडा बाइ विन्डह्याम इटहरीले पूर्वी नेपालको पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै विभिन्न पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्दै आएको छ। सन् २०२६ जनवरीदेखि सञ्चालनमा आएको ह...
१६ कात्तिक, काठमाडौं । नेपालको छिमेकी मुलुक भारतलाई उछिन्दै अमेरिकी पर्यटक एक महिनामा सर्वाधिक संख्यामा नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर २०२६ मा कुल १ ल...
प्रमुख पर्यटन संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिको प्रेसिडेन्टल बैठकले नेपाल पर्यटन महासंघ गठन गर्ने प्रस्ताव अगाडि बढाउने विषयमा सहमति जनाएको छ ।
नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन पदयात्रा सम्बन्धी कानुनी प्रावधान तथा अनुमति प्रणाली पूर्ण पालना गर्नुपर्ने विभागले स्पष्ट पारेको छ ।
अध्यागमन विभागले उक्त कार्यमा संलग्न गरिमा भोयज ट्राभल टुर्स एन्ड ट्रेक्स प्रालिलाई ५० हजार जरिबाना तिराएको छ ।
World Tourism Day, observed every year on September 27, highlights the economic and social importance of travel and tourism worldwide. As India’s tourism sector continues to expand...
देशका कुना–कन्दरामा पदयात्रा गर्दै भिडिओमार्फत भूगोलमात्र होइन, संस्कृति चिनाउने, मौलिक लोक कला बाहिर ल्याउने र घुम्नलाई अभिप्रेरित गर्ने काम गरिरहेका छन्– लेडी ट्राभलरहरू ।
यो सहकार्यलाई नेपालको गन्तव्य प्रवर्द्धन रणनीतिमा नयाँ आयाम थप्ने महत्त्वपूर्ण सुरुवातका रूपमा व्याख्या गरिएको छ ।
१० असोज, मुस्ताङ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले सम्भावित विपद् जोखिमको प्रक्षेपण तथा त्यसबाट हुनसक्ने सम्भवित क्षति न्यूनीकरणका लागि भन्दै सो क...
Use SocialBu to discover ideas, generate post drafts, and schedule them across your social channels.