onlinekhabar.com
/2 weeks ago
धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद
१ जेठ, मलेखु (धादिङ) । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा अवैध लागुपदार्थ अफिम र हतियार बरामद गरेको छ । दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२, होवाङबा...