अर्घाखाँचीको सातमारामा ईभी दुर्घटना, चालकको सशस्त्र प्रहरीद्वारा उद्धार
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–८ स्थित सातमारामा ईभी गाडी दुर्घटना हुँदा चालक घाइते भएका छन्। दुर्घटनामा घाइते चालकलाई सशस्त्र प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल...