तिहार मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्म (तस्बिरहरू)
तिहार मैझारोसँगै आएको झरी रोकिएपछि उत्तरी हिमशृङ्खला खुलेका छन् । भाइटीका सकिँदै गर्दा बुधबार दिउँसो परेको वर्षाले मौसम नुहाएपछि नुवाकोटबाट माछापुच्छ्रेदेखि जुगल हिमाल खुलस्त देखिए...