डायस्पोरा बन्ड ल्याउने सरकारी योजनाले एनआरएनमा उत्साह थप्यो: उपाध्यक्ष दाहाल
८ वैशाख, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष लोकप्रसाद दाहालले वार्षिक एक खर्ब रुपैयाँबराबरको ‘डायस्पोरा बन्ड’ ल्याउने सरकारको योजनाले मातृभूमिको विकासमा जोड्ने...