इमलीको दाना श्वासनलीमा अड्किएपछि ७ वर्षीय बालकको नर्भिकमा सफल उपचार
काठमाडौं। फोक्सोको देब्रेतर्फको श्वासनलीमा इमलीको दाना अड्किएर स्वास्थ्य अवस्था गम्भीर भएका ७ वर्षीय बालकको नर्भिक इन्टरनेशनल हस्पिटलमा सफल उपचार गरिएको छ । आइतबार राती अक्सिजन सपो...