अपराधको बदलिँदो अनुहार : परम्परागतभन्दा साइबर र लागुऔषधको चुनौती बढी
काठमाडौं । नेपाल प्रहरीले पछिल्ला तीन आर्थिक वर्षको अपराधसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै गम्भीर तथा जघन्य अपराधमध्ये केही घटे पनि जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध...