नेपाल प्रेस इन्स्टिच्यूटको १० महिने पत्रकारिता तालिमको नतिजा सार्वजनिक
काठमाडौं। नेपाल प्रेस इन्स्टिच्यूट (एनपीआई) ले १० महिने पत्रकारिता तालिमको ४१औं समूहको अन्तिम नतिजा सार्वजनिक गरेको छ। संस्थाले बिहीबार सूचना जारी गर्दै अन्तिम परीक्षा, अन्तरंग ताल...