हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडमा नयाँ सीईओ नियुक्त, शैलेश सुवेदीले सम्हाले पदभार
काठमाडौं। हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) शैलेश सुवेदीले आजदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। कम्पनीको ४३औँ सञ्चालक समितिको नि...