सामुदायिक वनमाथि अंकुश लगाउने प्रयास भए आन्दोलन गर्छौं : अध्यक्ष भण्डारी
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले सरकारले सामुदायिक वनमाथि कुनै प्रकारको अंकुश लगाउने वा अधिकार संकुचन गर्ने प्रयास गरेमा आन्दोलनमा उत्रिने बताएका छन् ।