गरिमा विकास बैंक लिमिटेडलाई दुई अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त
काठमाडौँगरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैंकिङ सेवा प्रवाह तथा सूचना सुरक्षाको प्रभावकारी व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ ९००१ः२०१५ र आईएसओ २७००१ः२०२२...