लुम्बिनी बौद्ध विश्वविद्यालको विशिष्ट पहिचान कायम गर्न शिक्षामन्त्रीको निर्देशन
१६ असोज, रुपन्देही । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचानलाई कायम राख्दै बौद्ध दर्शनको अध्ययन, अध्यापन र अनुसन्धानलाई प्राथमिकतामा...