छैटौँ कटारी गोल्डकपः केराबारी फुटबल क्लबलाई हराउँदै सहलेस सेमी फाइनलमा प्रवेश
उदयपुर । उदयपुरको कटारीमा चैत्र २८ गते शनिबारदेखि जारी छैटौँ संस्करणको कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप नकाउट फुटबल प्रतियोगितामा मंगलबारको खेल मोरङको केराबारी फुटबल...