onlinekhabar.com
/1 month ago
रानीसैन विवाद : कर्णाली करिडोर बन्द गरेपछि हुम्लामा पनि आन्दोलन
बाजुरामा अवरुद्ध सडक नखुलाए आन्दोलन अझै चर्काउने प्रदर्शनकारीले बताएका छन् । उनीहरूले बाजुराबासीबाट हुम्लाबासीमाथि ज्यादती भएको पनि दाबी गरेका छन् ।