पद ओगट्ने र लडाइँका बेला भाग्नेलाई पार्टीबाट धकेलेरै बिदा गर्छु : राजेन्द्र लिङ्देन
२३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीप्रति निष्ठावान र क्रियाशील कार्यकर्ताहरूको राजनीतिक भविष्य सुनिश्चित गर्ने जिम्मेवा...