परिवार महत्वको सन्देश दिँदै ‘मिस्टर एन्ड मिस युनिभर्सिटी’ जोडीको पुनर्विवाह
मेरिल्यान्ड (अमेरिका) । विवाह र परिवार महत्वको सन्देश दिँदै ‘मिस्टर एन्ड मिस युनिभर्सिटी २००१’ का प्रतिस्पर्धीले २५ वर्षपछि पुनर्विवाह गरेका छन् । पच्चिसौं वैवाहिक वर्षगाँठको अवसरम...