मानव अधिकार तथा शान्ति समाजले गरायो राज्यका तीनवटै अंगको ध्यानाकर्षण
१५ जेठ, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले १९ औँ गणतन्त्र दिवसको सन्दर्भ पारेर सरकार, संसद् र न्यायालयको ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेको छ । लोकतान्त्रिक गणतन्त्रको संस्था...