अस्ट्रेलियामा महिला सांसदलाई कार्यालय बाहिर कारले कुल्चियो, अवस्था गम्भीर
२ कात्तिक, काठमाडौं । अस्ट्रेलियाकी स्वतन्त्र सांसद हेलेन हेन्सलाई सोमबार उनकै कार्यालयबाहिर कारले ठक्कर दिएको छ। ६५ वर्षीया हेन्सको अवस्था गम्भीर रहेको छ भने उनलाई हेलिकोप्टरमार्फ...