देशसँगको पीरतिले मन्त्री बनायो, अहिले ‘जोगी’ भएको अनुभूति छ : महावीर पुन
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले देशप्रतिको प्रेम र समर्पणकै कारण आफू सांसद र मन्त्री बन्न पुगेको बताएका छन्। बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा आफ्नो...