महालक्ष्मी विकास बैंकद्वारा पाँच जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौं। महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत देशका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत पाँच जना जेहेन्दार तथा आर्थिक अवस्था कमजोर वि...