भाइरल भिडियोबारे सांसद सृष्टिको स्पष्टीकरण : ‘पुरानो निजी क्षणलाई अनावश्यक रूपमा विवादित बनाइयो’
काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोबारे स्पष्टीकरण दिएकी छन्। कारको झ्यालबाट शरीर बाहिर निकालेर य...