कञ्चनपुर प्रवेश गरेका भारती प्रहरीलाई स्थानीयले नियन्त्रणमा लिए, कर्नाटक फर्काइयो
१४ भदौ, धनगढी । नेपाली नागरिकलाई पक्राउ गर्न भन्दै कञ्चनपुरमा आएका भारतीय प्रहरीलाई फर्काइएको छ । शनिबार दिउँसो कर्नाटकबाट बलात्कार मुद्दाका आरोपी शंकर लुहारलाई पक्राउ गर्न भन्दै...