भन्सार अधिकृत भट्ट जिम्मेवारीबाट हटाइए, विभागमा हाजिर हुन निर्देशन
कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाइएको छ। भन्सार अधिकृत भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ गण कैलालीका एसप...