ब्रिटिस कलेजका ५ विद्यार्थीले पाए ड्युक अफ एडिनबर्ग्स इन्टरनेसनल ब्रोन्ज अवार्ड
८ साउन, काठमाडौं । द ब्रिटिस मोडल कलेज (बीएमसी) का पाँच विद्यार्थीले ड्युक अफ एडिनबर्ग्स इन्टरनेसनल ब्रोन्ज अवार्ड प्राप्त गरेका छन्। आर्या गुरुङ, मरिशा देवी गुरुङ, नेइर अमात्य, सि...