बूढीगण्डकी बाढी : न रह्यो अन्नको मानो, न ओत लाग्ने छानो
दैनिक गुजारा चल्ने उपाय नदेखेपछि उनी परिवारसहित गाउँ छाडेर आएका छन् । कामको खोजीमा राजधानी छिर्ने भन्दै उनी सोमबार आरुघाट आइपुगेका थिए ।
Search fresh public links, source activity, and ready-to-use post angles for बूढीगण्डकी बाढी.
Fresh curated links around बूढीगण्डकी बाढी are collected here so marketers can spot useful updates and turn timely ideas into posts faster.
Recent items include:
Recent curated links from global sources. Generate one free draft from any story, then use SocialBu to schedule and refine your content calendar.
दैनिक गुजारा चल्ने उपाय नदेखेपछि उनी परिवारसहित गाउँ छाडेर आएका छन् । कामको खोजीमा राजधानी छिर्ने भन्दै उनी सोमबार आरुघाट आइपुगेका थिए ।
बूढीगण्डकीको उपल्लो क्षेत्रमा बाढी आउने खालको पानी परेको रेकर्ड नभएकाले विज्ञहरुले हिमपहिरो वा सुक्खा पहिरोले बहाव थुनिएर बाढीको रुप लिएको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन् ।
३० असोज, म्याग्दी । प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ रातोपानीमा रहेका तातोपानी कुण्ड बगरमा परिणत भएको छ । यही असोज ८ देखि ११ गते...
बिहान करिब ४ बजेतिर खसेको पहिरोले सो खोला थुनिएको र एक्कासी खोलिँदा बाढी आएको बाढी पूर्वानुमान महाशाखाको भनाइ छ ।
गोरखा । चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा लेदो र गेग्र्यानसहित आएको बाढीले व्यापक क्षति...
काठमाडौँ । गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट भएको क्षतिप्रति संसदीय विशेष समितिले चिन्ता व्यक्त गरेको छ।समितिका सभापति गणेश पराजुली...
यसबाट बूढीगण्डकीमा बाढी आउनुअघि नै नेपालको जमिन राम्रैसँग हल्लिएको संकेत छ ।
स्यारखोला हुँदै बुढीगण्डकीमा पहिरो एकै दिनमा खसेको नहुन सक्छ । कतै सिंगो पहरा खसेको देखिन्छ । कतै रुखबिरुवा मडारिएर उठ्न थालेका देखिन्छन् । अनि कतै चाहिँ झट्ट हेर्दा सामान्य लाग्ने...
रसुवा–भोटेकोशी बाढीपछि बूढीगण्डकीमा आएको बाढीले हिमाली क्षेत्रमा एउटा प्राकृतिक प्रक्रियाले अर्को विपद् निम्त्याउन सक्ने र त्यसबाट जनधन तथा पूर्वाधारमा हुने क्षति थप बढ्न सक्ने जोख...
काठमाडौँ । गोरखाको चुमनुव्री गाउँपालिका-६ लोक्पा र चुम्लिङबीचमा खसेको ठूलो पहिरोका कारण बूढीगण्डकीमा गएको बाढीमा परी दुई महिला र तीन पुरुष गरी पाँच जना बेपत्ता भएका छन् । राष्ट्रिय...
बूढीगण्डकीमा गएको बाढीमा वेपत्ता भएकाको खोजकार्य तीव्र बनाउन सरकारलाई संसदीय विशेष समितिले आग्रह गरेको छ ।
२६ असोज, गोरखा । बूढीगण्डकी बाढीले क्षति पुर्याएको आरूघाट–माछीखोला सडकखण्ड मर्मतको काम सुरु भएको छ । पहिरोले अवरुद्ध छेपारेभीर र सोती क्षेत्रमा मेसिन लगाएर मर्मतको काम भइरहेको गोर...
त्रिशूली नदीको किनारैकिनार बसेका कैयौँ बस्तीहरू बाढीले सखाप पारेको छ। स्थानीयका घर र भौतिक संरचनाहरू क्षणभरमै नदीमा विलीन भएका छन्।
धादिङ। बाढीको पानी घट्यो। खोलाको बहाव केही शान्त भयो। सडकमा गाडी गुड्न थाले, बजारमा चहलपहल पनि फर्कियो। तर, धादिङको गजुरी र गल्छीका केही घरमा भने समय अझै रोकिएजस्तै छ। ती घरमा अब...
२५ असोज, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएको छ । बाढीका कारण तल्लो तटीय क्षेत्रमा क्षति गर्न सक्ने भन्दै सचे...
काठमाडौं । नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान कार्य दुई दिनमा सम्पन्न गरी सडक आयोजनालाई हस्तान्तरण गरेको छ । सेनाले जडान सम्पन्न गरेपछि आज...
गोरखा सदरमुकाम गोरखा बजारबाट करिब ४० किलोमिटर उत्तरपूर्वमा पर्छ आरुघाट बजार। गोरखा बजारबाट फिनाम र बगुवा हुँदै आरुघाट पुग्न जिप वा बसमा करिब तीन घण्टा लाग्छ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बूढीगण्डकी बाढीबाट प्रभावितको तत्काल सुरक्षित पुनर्स्थापना गर्न सरकारलाई आग्रह गरेका छन् ।
पोखरा। निरन्तरको वर्षापछि आएको बाढी र पहिरोको कारण गण्डकी प्रदेशमा ११ जनाको मृत्यु भएको छ । बागलुङमा मात्र १० जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् । निसीखोला–३ धाराखर्कमा पहि...
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले निम्त्याएको विनाश भोटेकोशी र त्रिशूली महाविपत्तिकै मिनि संस्करण जस्तो देखिएको बताएका छन्।
२५ असोज, गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार दोभान, घट्टेख...
२६ असोज, आरुघाट (गोरखा) । बूढीगण्डकी बाढीमा फसेकाहरुको उद्धार कार्यलाई तीव्र पारिएको छ । उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग भएको छ । सोमबारमात्रै ३ सय २१ जनाको उद्धार भएक...
Use SocialBu to discover ideas, generate post drafts, and schedule them across your social channels.