Latest updates for बाजुरा–हुम्ला सीमा विवाद

Fresh curated links around बाजुरा–हुम्ला सीमा विवाद are collected here so marketers can spot useful updates and turn timely ideas into posts faster.

Recent items include:

  • बाजुरा–हुम्ला सीमा विवादले झडप, प्रहरीसहित ५ जना घाइते
  • हुम्ला र बाजुरा सीमा विवाद’bout जाँचबुझ गर्न गृहको टोली हुम्लामा
  • बाजुरा–हुम्ला सीमा विवाद : लाम्पाटा क्षेत्रमा सुरक्षाकर्मी परिचालन

Post angles to try

Share the most useful takeaway for your audience.
Turn one article into a quick practical checklist.
Ask your audience how this shift affects their work.
Turn angles into scheduled posts

Fresh articles and ideas

Recent curated links from global sources. Generate one free draft from any story, then use SocialBu to schedule and refine your content calendar.

newsofnepal.com /1 month ago

बाजुरा–हुम्ला सीमा विवादले झडप, प्रहरीसहित ५ जना घाइते

काठमाडौँ। बाजुरा र हुम्लाको सीमाना क्षेत्रमा पर्ने बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा सीमा विवाद चर्किँदा स्थानीयबीच झडप भएको छ । प्रहरी चौकी निर्माण र सीमा निर्धारणलाई लिएर...

Read source
rajdhanidaily.com /1 month ago

हुम्ला र बाजुरा सीमा विवाद’bout जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा दोहोरो झडप’bout बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली यहाँ पुगेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (ए...

Read source
onlinekhabar.com /1 month ago

बाजुरा–हुम्ला सीमा विवाद : लाम्पाटा क्षेत्रमा सुरक्षाकर्मी परिचालन

१० जेठ, धनगढी । बाजुराको हिमाली गाउँपालिका–३ को लाम्पाटामा सीमा विवादको विषयलाई लिएर कुटपिटको घटना भएपछि सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । हुम्लाको खार्पुनाथ गाउँपालि...

Read source
rajdhanidaily.com /1 month ago

हुम्ला-बाजुरा सीमा विवादको दीर्घकालीन समाधान गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । राष्ट्रियसभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुराको सीमा विवादका कारण उब्जिएको समस्या समाधानमा दीर्घकालीन उपाय निकाल्न गृह मन्त्रालयलाई निर्देशन...

Read source
onlinekhabar.com /1 month ago

हुम्ला–बाजुरा सीमा विवाद समाधान गर्न संसदीय समितिको निर्देशन

२५ जेठ, काठमाडौं । हुम्ला–बाजुरामा देखिएको सीमा विवादको दीर्घकालीन समाधान खोज्न संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकमा सभापति ज...

Read source
osnepal.com /1 month ago

बाजुरा–हुम्ला सीमा विवाद : अबरुद्ध कर्णाली करिडोर सुचारु गर्ने सहमति

Read source
onlinekhabar.com /1 month ago

बाजुरा–हुम्ला सीमा विवाद घटना : उच्चस्तरीय छानबिन गर्न धनगढीका मेयरको माग

फेसबुकमा भिडिओ सन्देश जारी गर्दै हमालले आफ्नो टोलीले त्यहाँ ड्रोन उडाएका कारण घटना नघटेको दाबी गर्दै त्यसको छानबिन हुनुपर्ने माग गरेका हुन् ।

Read source
onlinekhabar.com /1 month ago

बाजुरा–हुम्ला सीमा विवाद घटना : उच्चस्तरीय छानबिन गर्न धनगढीका मेयरको माग

फेसबुकमा भिडिओ सन्देश जारी गर्दै हमालले आफ्नो टोलीले त्यहाँ ड्रोन उडाएका कारण घटना नघटेको दाबी गर्दै त्यसको छानबिन हुनुपर्ने माग गरेका हुन् ।

Read source
newsofnepal.com /1 month ago

हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध

काठमाडौँ। गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता अपनाउन अनुरोध गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य...

Read source
newsofnepal.com /1 month ago

सीमा विवाद छानबिन गर्न गृह मन्त्रालयको टोली घटनास्थलमा

काठमाडौं । हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको विवाद तथा त्यस क्रममा भएको झडपबारे सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली घटनास्थल पुगेको छ । नेपाल प्र...

Read source
onlinekhabar.com /1 month ago

रानीसैन विवाद : कर्णाली करिडोर बन्द गरेपछि हुम्लामा पनि आन्दोलन

बाजुरामा अवरुद्ध सडक नखुलाए आन्दोलन अझै चर्काउने प्रदर्शनकारीले बताएका छन् । उनीहरूले बाजुराबासीबाट हुम्लाबासीमाथि ज्यादती भएको पनि दाबी गरेका छन् ।

Read source
newsofnepal.com /1 month ago

मदिरा सेवनपछि विवाद उग्र बन्दा बाजुरामा एक जनाको हत्या, आरोपित फरार

बाजुरा | बाजुराको बूढीनन्दा नगरपालिकामा मदिरा सेवनपछि सुरु भएको सामान्य विवादले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ। बूढीनन्दा नगरपालिका–६ कोटिलाका स्थानीय नीर रावतको ढुङ्गा प्रहा...

Read source
aajtak.in /1 month ago

'नेपाल ने भी कब्जाई जमीन', PM शाह के बयान पर संसद में भारी हंगामा

नेपाल के प्रधानमंत्री बालेन शाह के भारत-नेपाल सीमा को लेकर दिए गए बयान पर देश की राजनीति में बड़ा विवाद खड़ा हो गया है. विपक्षी दलों ने उनके बयान पर माफी और स्पष्टीकरण की मांग की ह...

Read source
onlinekhabar.com /3 weeks ago

प्रधानमन्त्री बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

प्रधानमन्त्री बालेनले सीमाबारे प्रश्न उठाउनेहरूलाई कालापानी र लिपुलेकको विषयमा नेपालसँगै प्रमाण रहेको उल्लेख गरे । 

Read source
onlinekhabar.com /1 month ago

सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

प्रधानमन्त्री बालेन्द्र शाहले सीमा समस्याबारे दिएको विवादित अभिव्यक्तिविरुद्ध नेकपा माओवादीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

Read source
onlinekhabar.com /3 weeks ago

हुम्लाबाट २१ जना पक्राउ, बाजुराको हिमाली गाउँपालिका अध्यक्षविरुद्ध उजुरी

उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाजुरामा किटानी जाहेरी परेको थियो । सोही उजुरीका आधारमा शुक्रबार पक्राउ गरेर बाजुरा लगिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

Read source
newsofnepal.com /1 month ago

सीमा विवादमा कूटनीतिक संयमता आवश्यक

नेपाल–भारत सम्बन्धको सबैभन्दा संवेदनशील विषयमध्ये एक हो सीमा विवाद । विशेष गरी लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई लिएर दुई देशबीच लामो समयदेखि विवाद रहँदै आएको छ । नेपालको...

Read source
onlinekhabar.com /1 month ago

सीमा विवादको प्रश्नमा सभामुखले भने- त्योभन्दा गम्भीर विषय बजेट हो भनेको छैन

सभामुखले विपक्षीहरूले प्रतिनिधिसभामा उठाएका विषय भन्दा गम्भीर विषय बजेट हो भनेर नभनेको प्रष्टीकरण दिएका हुन् ।

Read source
newsofnepal.com /1 month ago

प्रमको अभिव्यक्तिले उठाएका गम्भीर प्रश्न

नेपाल–भारत सीमा विवाद अत्यन्त संवेदनशील विषय हो । किनभने यो विषय नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डतासँग प्रत्यक्षरुपमा जोडिएको हु्न्छ । विशेष गरी लिम्पियाधु...

Read source
onlinekhabar.com /1 month ago

बाजुराको हिमाली गाउँपालिकाका अध्यक्षविरुद्ध हुम्लामा काठ तस्करीको उजुरी

१३ जेठ, हुम्ला । बाजुराको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्लसहित चारजना विरूद्व तस्करीको उजुरी दर्ता भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका-३ लाम्पाटा च्याचउर वन क्षेत्रमा काठ...

Read source
onlinekhabar.com /1 month ago

रानीसैन विवाद : बाजुराका ३५ परिवार लखेटिए, भेडीगोठमा आगजनी

हुम्ला क्षेत्रका बासिन्दाले बाजुराको हिमाली गाउँपालिका–३ स्थित रानीसैन क्षेत्रबाट भोटे समुदायलाई लखेट्नुका साथै गोठमा आगजनी गरेको स्थानीयले बताएका छन् ।

Read source
onlinekhabar.com /1 month ago

सत्य उजागर गर्ने एक झुट

हाम्रा घरका धुवाँ एउटै आकाशमा मिसिन्थे, उही घामले हाम्रा आँगन उज्यालो बनाउँथ्यो। तर हाम्रो बीचमा एउटा अदृश्य पर्खाल थियो- सिमानाको पर्खाल। हजुरबुबा र बुबाले सधैँ जमिन मिचिएको गुनास...

Read source
rajdhanidaily.com /4 weeks ago

चीनसँग पनि सीमा विवाद छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँग पनि सीमा विवाद रहेको बताएका छन्। बिहीबार सदनमा सांसदहरूको प्रश्नको जवाफ दिँदै सीमित ठाउँहरूमा विवाद रहेको बताए । ‘केही सीमित ठाउँहरू...

Read source
abplive.com /1 month ago

कुर्बानी पर दिए विवादित बयान पर केंद्रीय मंत्री बीएल वर्मा की चेतावनी, बोले- 'हुमायूं कबीर को...'

कुर्बानी पर दिए विवादित बयान पर केंद्रीय मंत्री बीएल वर्मा की चेतावनी, बोले- 'हुमायूं कबीर को...'

Read source

Turn fresh research into a full content calendar

Use SocialBu to discover ideas, generate post drafts, and schedule them across your social channels.

Sources covering बाजुरा–हुम्ला सीमा विवाद

rajdhanidaily.com

Recent coverage from public sources
Public source

aajtak.in

Recent coverage from public sources
Public source

abplive.com

Recent coverage from public sources
Public source

newsofnepal.com

Recent coverage from public sources
Public source

onlinekhabar.com

Recent coverage from public sources
Public source

osnepal.com

Recent coverage from public sources
Public source