‘युवाको प्रभावशाली उपस्थितिलाई विचार र कार्यशैलीको नवीकरणका रूपमा विकास गर्नुपर्छ’
अनलाइनखबरका अध्यक्षज्यू, यहाँ उपस्थित विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरू, ‘४० मुनिका ४०’ मा छनोट हुनुभएका प्रिय युवा तथा उपस्थित सम्पूर्ण महानुभावहरू सबैभन्दा पहिले, अन्तर्राष्ट...