भाडामा मान्छे खोजेर श्रीमानको हत्या, टुक्राटुक्रा पारेर शव कर्णालीमा बगाइयो
धनगढी । प्रेमीसँग मिलेर आफ्नै श्रीमान्को हत्या गरेको आरोपमा प्रहरीले एक महिलासहित पाँच जनालाई पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–४, कैलालीका ३३ वर्षीय दीपक सुनारको हत्या आरोपमा उ...