वैकल्पिक मार्गबाट काठमाडौंमा पेट्रोलियम पदार्थ र एलपी ग्यास ल्याइयो : आयल निगम
२१ भदौ, काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक बाटोबाट काठमाडौँमा पेट्रोलियम पदार्थ र एलपी ग्यास ल्याउन थालिएको जनाएको छ । निगमका...