सुविधा सुरक्षित गर्न निजामती कर्मचारीहरूले दिइरहेका छन् भटाभट राजीनामा
विधेयक अघि बढेमा वा त्यसो नभइ अध्यादेश जारी भएमा ३० वर्षभन्दा बढी अवधिको पेन्सन नपाइने ठान्दै कर्मचारीहरूले आफूले परिपक्व बनाएको सुविधा सुरक्षित गर्न भन्दै राजीनामा दिइरहेका हुन् ।