नेपालसम्बन्धी अमेरिकाको ट्राभल एड्भाइजरी : विपद् क्षेत्रमा नजाऊ, अन्यत्र अशान्तिको जोखिम पनि छ
नेपाल यात्रा गर्ने निर्णय गरेमा अमेरिकी सरकारले आफ्ना नागरिकलाई अमेरिकी दूतावास वा वाणिज्य दूतावासबाट महत्त्वपूर्ण सूचना तथा आपत्कालीन अलर्ट प्राप्त गर्न स्मार्ट ट्राभलर इनरोमेन्ट...