जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता, राजसंस्था र सनातन धर्मसहितको राष्ट्रवादी राजनीति अघि बढाउने घोषणा
काठमाडौं । ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले सनातन धर्म, राजसंस्था र प्रजातन्त्रलाई आफ्नो राजनीतिक आधारस्तम्भका रूपमा अघि सार्दै संगठन विस्तारको अभिय...