बाँझो जमिन सुकुमवासीलाई लिजमा दिने वातावरण बन्नुपर्छ : सांसद सेन्दाङ
१ जेठ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीताकुमारी सेन्दाङले किसानलाई आवश्यक रासायनिक मल यथाशक्य उपलब्ध गराउन सरकारसँग माग गरेक िछिन् । कृषकको लगानीका आधारमा सरकारले मल आपूर्ति स...