क्लासिक टेकको पुरानै मूल्यमा नयाँ स्पिड, १२५ एमबीपीएस इन्टरनेट मासिक ५५३ रुपैयाँमा
२२ भदौ, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले यसअघि उपलब्ध गराउँदै आएको १०० एमबीपीएस इन्टरनेट प्लानलाई अपग्...