केटी पेरीदेखि लिसासम्म : फिफा विश्वकप उद्घाटनमा यी सेलिब्रेटीले दिँदैछन् प्रस्तुति
सन् २०२६ को फिफा विश्वकपका उद्घाटन समारोहका लागि विश्वप्रसिद्ध कलाकारको भव्य टोली तय गरिएको छ । अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने उद्घाटन कार्यक्रममा केटी पेरी, फ्युचर, टाइ...