कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक जारी
बैठक जारी रहेको र घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेकाले सबैलाई संयमता अपनाउन आग्रह गरिएको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले बताए ।
Search fresh public links, source activity, and ready-to-use post angles for कप्तानगञ्ज घटना.
Fresh curated links around कप्तानगञ्ज घटना are collected here so marketers can spot useful updates and turn timely ideas into posts faster.
Recent items include:
Recent curated links from global sources. Generate one free draft from any story, then use SocialBu to schedule and refine your content calendar.
बैठक जारी रहेको र घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेकाले सबैलाई संयमता अपनाउन आग्रह गरिएको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले बताए ।
देवानगन्जमा झडप हुँदा जिल्लाका मुख्य दुई सुरक्षा निकाय नै नेतृत्वविहीन थियो । सीमावर्ती र उच्च सुरक्षा जोखिमका रूपमा चिनिने सुनसरीमा सशस्त्र प्रहरीका कमान्डर दुई सातादेखि रिक्त छ ।...
सुनसरीको देवानगञ्ज गाउँपालिका- ३ कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई पालिकाले जनही १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
आइतबार कप्तानगञ्जमा दुई समूहबीच विवाद नियन्त्रणमा लिन प्रहरीले चलाएकाे गाेली लागेर एक जनाकाे मृत्यु भएकाे थियाे भने ९ जना घाइते भएका थिए ।
सूचना संकलन हुँदा प्रो–एक्टिभ पुलिसिङ हुन्छ । घटना नै हुन नदिई नियन्त्रण गरिन्छ । सूचनामा पहुँच नभएपछि पुलिस पोस्ट–एक्टिभ हुन्छ । अहिले पोस्ट–एक्टिभ भएर मधेशको स्थिति नियन्त्रणमा ल...
काठमाडौं । गएराति सुनसरीको कप्तानगन्जमा भएको घटनालाई लिएर गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। आ...
कप्तानगञ्जदेखि कोशी कटान क्षेत्रसम्म, गोलबजारदेखि जनकपुरसम्म हेर्दा अत्यासलाग्दो शान्तिको आभास हुन्छ । अर्कालाई दोषमात्रै लगाएर हामी यो संकटबाट सिक्न सक्दैनौं ।
सुनसरी। सुनसरीको कप्तानगञ्जमा आइतबार राति भएको प्रहरी गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। द...
काठमाडौं । विश्वकप २०२६’को ‘नकआउट’ चरण सुरुवातीस“गै फुटबलको रौनक ह्वात्तै बढे का े छ । पाँ चपटकका े विश्व विजे ता ब्राजिल कठिन संघर्षपछि अघि बढेको छ भने चारपटकको च्याम्पियन जर्मनी...
सामाजिक सद्भावमा असर पर्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ संयमित, सतर्क हुनुपर्ने उनको भनाइ छ ।
१५ असार, धनकुटा । धनकुटा प्रहरीले एकै दिन दुई छुट्टाछुट्टै स्थानमा गरेको कारबाहीमा कुल ७ सय ९५ किलोग्राम गाँजा बरामद गरेको छ भने दुई पक्राउ परेका छन् । प्रहरीका अनुसार सवारी जाँचका...
उनले फ्रान्सका कप्तान किलियन एमबाप्पे र अर्जेन्टिनाका कप्तान लियोनल मेसीसमान ७ गोल गर्दै 'गोल्डेन बुट'को होडमा आफूलाई बलियो दाबेदारका रूपमा उभ्याएका छन् ।
अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलको ५०औं मिनेटमा अज़ेदिन उनाहीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका हुन् ।
फ्रान्सका कप्तान किलियन एमबाप्पेले पहिलो हाफमा पेनाल्टी मिस गरेपनि दोस्रो हाफमा गोल गरेका हुन् ।
शुक्रबार ज्यान गुमाएका दुवै मृतकका आफन्तले कोशी अस्पतालमा पोष्टमार्टम गरी शवयात्रा गर्दै अन्त्येष्टि गरे । तर कप्तानगञ्जमा आपसी त्रास भने हटेको छैन ।
धनकुटा । धनकुटा प्रहरीले एकै दिन दुई छुट्टाछुट्टै स्थानमा गरेको कारबाहीमा कुल ७ सय ९५ किलोग्राम गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सवारी जाँचका क्रममा गा...
एजेन्सी। स्पेनका युवा फुटबल स्टार लामिन यामालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास भएको छ। स्पेनलाई विश्वकपको फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको केही समयपछि यो घटना...
Explainer: इंग्लैंड सीरीज में हार का सबसे बड़ा गुनहगार कौन? कप्तान, कोच या पूरी टीम
जारी विश्वकपमा केनको यो छैटौं गोल हो भने समग्रमा विश्वकपमा १४ गोल पुगेको छ ।
एमबाप्पे विश्वकपमा सबैभन्दा छिटो २० गोल गर्ने खेलाडी बनेका छन् र उनी उक्त उपलब्धी हासिल गर्ने सबैभन्दा कान्छा खेलाडी समेत हुन् ।
गोरखपुर के बाढ़ खंड कार्यालय में अधिशासी अभियंता पर हमले का मामला सामने आया है. ब्लैक हेलमेट पहने युवक ने कथित तौर पर थप्पड़ मारे. घटना CCTV में कैद हुई है. पुलिस फुटेज के आधार पर...
काठमाडौं । झन्डै एक महिनाबढी समयदेखि विश्वकै ध्यान एउटै खेलकेन्द्रित छ, त्यो हो, विश्वकप फुटबल । विभिन्न भाषा, संस्कृति, धर्म र राजनीतिक सीमाभन्दा माथि उठेर अर्बौं मानिसलाई एउटै भा...
स्थानीयवासी यो आपसी तनाव कत्ति पनि लम्ब्याउन चाहँदैनन् । तर शान्ति भड्काउन चाहने तत्वहरू यहाँ सक्रिय भएकैले सुनसरी र अन्यत्र तनाव विस्तारित भएको उनीहरूको बुझाइ छ ।
Use SocialBu to discover ideas, generate post drafts, and schedule them across your social channels.