एनपीएलका समर्थकका लागि एक्स्ट्रीम इनर्जी ड्रिंकको ‘स्पेसल एडिसन क्यान’ सार्वजनिक
काठमाडौं । एक्स्ट्रीम इनर्जी ड्रिंकले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनलाई लक्षित गर्दै सातवटै टोलीका लोगो अंकित ‘स्पेसल एडिसन क्यान’ बजारमा ल्याएको छ । एनपीएलको उत्साहलाई...