विपद्को बहानामा उपभोग्य वस्तुको मूल्यवृद्धि, उपत्यकामा बजार अनुगमन कडा
काठमाडौँ । दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र तीनवटै जिल्ला प्रशासनले बजार अनुगमनलाई तीव्रता दिएको छ । विपद्को मौका छोपेर केही व्य...