आरेन राईको प्रश्न– जीबी राईलाई जहाँबाट पनि ल्याउँछौं भनेको होइन, खै ?
३ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी ठगी प्रकरणका फरार अभियुक्त गितेन्द्रबाबु जीबी राईको खोजीमा सरकारले तदारुकताका साथ काम नगरेको आरोप लगाएका छन् । बुध...