राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न आन्तरिक राजस्व विभाग पुगे अर्थमन्त्री
७ साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी ब्रिफिङ लिएका छन् । बिहीबार विभाग पुगेर उनले नयाँ बजेट कार्यान्वयन र बजेटमा...