काठमाडौंमै बसेर प्रमुख प्रशासकीय अधिकृतले अवैध तरिकाले निकाले करोडौं रकम
काठमाडौं । महिनौदेखी कार्यालयमा नपुगेका रौतहटको मौलापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेले नगरपालिकाको खाताबाट करोडौं रुपैया अवैध रुपमा निकालेको खुलेको छ । मौलापु...