सरकारले कार्यान्वयन गर्ने भनेको जेनजी आन्दोलनका ‘मुद्दा फिर्ता सम्बन्धी प्रतिवेदन’मा के छ ?
१९ असोज, काठमाडौं । सरकारले गठन गरेको अध्ययन समितिले जेनजी आन्दोलनका दौरान सांघातिक र आपराधिक प्रकृतिका क्रियाकलापमा संलग्न व्यक्तिहरू विरुद्धका मुद्दा फिर्ता लिन नहुने सुझाव दिएको...