अख्तियार प्रमुखसहित उच्च पदस्थलाई धम्क्याउने पाठकलाई थुनामा पठाउन आदेश
१ जेठ, काठमाडौं । जिल्ला अदालत काठमाडौं अख्तियार प्रमुख लगायतलाई धम्क्याउने प्रकाश पाठकलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश सुदर्शन लामिछानेको इजलासले उनीमाथिको आरोप, त्यसविरु...